चुनावमा सेना परिचालन गर्न सिफारिस

1 Min Read

मंसिर ५,आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ ।

हिजो बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका सचिव एवम् राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले निकाल्नु गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

बै

Share This Article
Leave a Comment