साउन १०– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम…
१५ जेठ 0८३,झापा- गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले संविधानले बालबालिकाको अधिकार…
जेठ १३- १. ७९ औँ कान्स फिल्म फेस्टिभल (२०२६) मा ‘अन सर्टेन…
जेठ १३,झापा - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल परीक्षा सकिएको…
१. प्रख्यात नेपाली आरोही कामिरिता शेर्पाले सर्वाधिक ३२ औँ पटक सगरमाथाको आरोहण…
३० बैशाख, झापा — हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएपछि विद्यालय…
३० बैशाख, झापा — ‘सन्तानका लागि आमा’ कार्यक्रममार्फत आज गौरीगन्ज–२ तुलाचौनस्थित शिशु…
वैशाख २९ — एसईईको नतिजा सार्वजनिक भएको छ । परीक्षा सकिएको २९…
२८ बैशाख ,झापा — सन्तानका लागि आमा कार्यक्रम मार्फत आज गौरीगन्ज ५…
२७ बैशाख, झापा — ‘सन्तानका लागि आमा’ कार्यक्रममार्फत आज गौरीगञ्ज–४ मा अवस्थित…
वैशाख २५- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी वाचापत्र अनुसार…
२४ वैशाख, झापा – सन्तानका लागि आमा कार्यक्रम मार्फत आज गौरीगंज १…
२३ बैशाख ,झापा — गौरीगन्ज गाउँपालिकाका प्राथमिक तहका सामुदायिक विद्यालयका अभिभावक आमाहरूलाई उत्प्रेरित…
वैशाख २३– सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियन सङ्गठनहरूको दर्ता खारेज गरेको…
१८ बैशाख ,२०८३ ,झापा – गौरादह नगरपालिकाको सहयोग र एफएम प्लस ८९.१…
७ बैशाख २०८३ — प्रधानमन्त्री बालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल…
६ बैशाख — वैदेशिक अध्ययनमा जान इच्छुक विद्यार्थीहरूले अब घरमै बसेर अनलाइनमार्फत…
चैत २० – सर्वोच्च अदालतले शैक्षिक सत्र औपचारिक रूपमा शुरू भएपछि मात्र नयाँ…
फागुन ५-,झापा — कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने…
फागुन ४- झापा– १६ औँ झापा जिल्ला पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड…
माघ २९- स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको वार्षिक १ लाख रुपैयाँ…
माघ २५, झापा — पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी (ह्युमन प्यापिलोमा…
१५ माघ— जनस्वास्थ्यका लागि अत्यन्त घातक मानिने निपाह भाइरस नेपालमा हालसम्म पुष्टि…
माघ ३, झापा- शिक्षक सेवा आयोगले माध्यमिक तह (मावि) तृतीय श्रेणी शिक्षक…
२८ पुष - महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य…
२५ पौष झापा । गौरादह–५ स्थित स्कुलचौन माध्यमिक विद्यालयका ४६३ जना विपन्न…
१९ पुस, झापा । जाडो मौसमसँगै मानिसमा पाचनसम्बन्धी समस्या, विशेषगरी कब्जियत (क्रोनिक…
पुस १० । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताउनुभएको छ।…
१० पुस- नेपाल पत्रकार महासंघ झापा शाखाको ३७औं स्थापना दिवसको अवसरमा बुधबार…
झापा- झापामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि डिजिटल सुरक्षा कार्यशाला सम्पन्न गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आइतबार सो कार्यशाला सम्पन्न गरिएको हो । इन्टरनेटको पहुँचमा वृद्धि भएसँगै यसको माध्यमबाट हुने हिंसापनि बढेको कार्यशालामा जानकारी दिइयो । इन्टरनेटको प्रयोग गरी विभिन्न सामाजिक सञ्जालको माध्यमबाट सामाजिक, आर्थिक, लैङ्गिक र यौनजन्य हिंसाको घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनले जिल्लामा भएका हिंसाको घटना र तथ्याङ्क साथै यसको अनुसन्धान र कारबाहीबारे विशेष प्रस्तुती राखेका थिए । झापामा गत आर्थिक बर्षमा हिंसासम्बन्धि १७९ वटा उजुरी परेकोमा १७५ वटा छलफलबाट टुंगिएको र ४ वटा अदालतमा मुद्धा दर्ता भएको साथै चालु आवमा ५४ वटा उजुरी परेकोमा ४३ वटा छलफलबाट टुंगिएको सुचना अधिकारी खड्काले जानकारी दिए ।सामाजिक सञ्जालहरु फेसबुक, ह्वाट्सएप, म्यासेन्जर, भाइबर आदिको प्रयोग गरी मानिसहरुले ठगी गर्ने घटना बढीरहेको भन्दै सावधानी अपनाउन उनले अग्रह गरे । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सामाजिक सञ्जालका कारण कैयन मानिसले मानसिक दबाब झेल्नुपर्ने अवस्था सिर्जना भएको बताए । मानिसको गोपनीयताको हकको ख्याल नगरी जथाभावी सामाजिक सञ्जालमा पोष्ट गर्नाले मानिसको चरित्र हत्या हुने, विभिन्न दबाब झेल्नुपर्ने अवस्था आएको बताउँदै सामाजिक सञ्जालको सदुपयोग गर्न उनले आग्रह गरे । कार्यक्रममा डीएसपी खड्का र अधिवक्ता कोपिला खड्का बस्नेतले सहजीकरण गरेका थिए । राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बु, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेती, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी लगायतको उपस्थिती रहेको थियो । नेपाल पत्रकार महासंघ झापा महिला विभाग तथा नारी सञ्चार गृह झापाको आयोजना तथा न्याय तथा विकासका लागि सामाजिक सञ्जाल र लुथरन विश्व फेडेरेशनको सहयोग रहेको थियो ।
मन्त्री पुनले जेनजी युवाहरूलाई गाउँ फर्केर निर्वाचनमा भाग लिन आग्रह १ मङ्सिर -…
२६ कार्तिक - निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा…
कार्तिक १९– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा…
१४ कात्तिक,झापा । सरकारी अस्पतालमा कार्यरत नर्सहरूले निजी अस्पतालका नर्सहरूको आन्दोलनमा ऐक्यबद्धता…
२८ असोज,काठमाडौँ । स्क्रब टाइफसका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ…
१४ असोज, काठमाडौँ । आज दशैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रा…
७ असोज, काठमाडौं । अफिस जाने बेलामा होस् वा कलेज जाने बेला…
७ असोज, काठमाडौं । शरीरको वजन घटाउनु धेरैका लागि चुनौतीपूर्ण कार्य हो।…
३ असोज, झापा । दसौं संविधान दिवसको अवसरमा गौरादह नगरपालिका वडा नम्बर…
सारांश भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज…
Sign in to your account