महिला

Challenges and Transformation of Women’s Land Rights in Nepal

Background: Since the establishment of the Federal Democratic Republic of Nepal, the…

बहुराष्ट्रिय कम्पनीका झिल्के विज्ञापनले हाम्रा उत्पादनलाई छायामा पारिरहेका छन् : वडाध्यक्ष खरेल

जेठ ३०– गौरादह। गौरादह नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नगरको…

गौरादहमा सिटि सफारी चालक तालिम समापन, पेटानी बुन्ने तालिम आरम्भ

जेठ १२,२०८३- गौरादह नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाले आर्थिक वर्ष २०८२/०८३…

नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै

११ जेष्ठ-  नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ…

शिशु कल्याण प्राथमिक विद्यालय, गौरीगन्ज–२ मा ‘सन्तानका लागि आमा’ कार्यक्रम सम्पन्न

३० बैशाख, झापा — ‘सन्तानका लागि आमा’ कार्यक्रममार्फत आज गौरीगन्ज–२ तुलाचौनस्थित शिशु…

आदर्श प्राथमिक विद्यालयमा गौरीगन्ज ५ मा ‘सन्तानका लागि आमा’ कार्यक्रम सम्पन्न

२८ बैशाख ,झापा — सन्तानका लागि आमा कार्यक्रम मार्फत आज गौरीगन्ज ५…

गौरीया प्राथमिक विद्यालयमा गौरीगञ्ज–४ मा ‘सन्तानका लागि आमा’ कार्यक्रम सम्पन्न

२७ बैशाख, झापा — ‘सन्तानका लागि आमा’ कार्यक्रममार्फत आज गौरीगञ्ज–४ मा अवस्थित…

जनकल्याण आधारभूत विद्यालय गौरीगन्ज १ मा ‘सन्तानका लागि आमा’ कार्यक्रम सम्पन्न।

२४ वैशाख, झापा – सन्तानका लागि आमा कार्यक्रम मार्फत आज गौरीगंज १…

राष्ट्रिय प्राथमिक विद्यालयमा ‘सन्तानका लागि आमा’ कार्यक्रम सम्पन्न

२३ बैशाख ,झापा — गौरीगन्ज गाउँपालिकाका प्राथमिक तहका सामुदायिक विद्यालयका अभिभावक आमाहरूलाई उत्प्रेरित…

प्रवासी अनुभव, उद्यमशील संकल्प र उत्तरदायित्वतर्फको आह्वान

नेपाल प्रकृतिले उदारतापूर्वक वरदान प्रदान गरेको एक अनुपम भूमि हो।नेपालमा हिमाल, पहाड…

महिला सशक्तीकरण सम्बन्धि रेडियो अन्तरक्रिया कार्यक्रम सम्पन्न

१४ बैशाख,०८३-झापा । एफएम प्लस ८९.१ मेगाहर्ज गौरादहको आयोजनामा महिला सशक्तीकरण, अवसर,…

आकाशमा भएको संवादःस्वदेश फर्कने सोच र प्रतिबद्धताको आधार

म नेपालको सार्वजनिक प्रशासन सेवामा प्रवेश गर्नु पूर्वदेखि नै सार्वजनिक सेवामा देशको…

‘फिफा सिरिज’ मा नेपालको महिला टोलीले पनि खेल्ने

फाल्गुन १२- अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले ‘फिफा सिरिज–२०२६’ को खेल तालिका सार्वजनिक…

११ वर्षपछि सुवास घिमिरेले पाए नागरिकता, आमाको नामबाट प्रदान

२८ माघ- म्याग्दीको बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको लामो प्रतीक्षापछि…

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

माघ २१ - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ।…

साफ यू–१९ महिला फुटबल: नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा

माघ २१ - दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यू–१९ महिला फुटबल प्रतियोगिताअन्तर्गत नेपालले…

साफ महिला फुटसल: भूटानमाथि ५–३ को जितसहित नेपाल चौथो स्थानमा

११ माघ—साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ नेपालले लिग चरणको अन्तिम खेलमा भूटानलाई ५–३…

टर्कीमा एरिका गुरुङको ऐतिहासिक उडान, कराते वान प्रिमियर लिग–२०२६ को फाइनलमा प्रवेश

११ माघ—नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङले अन्तर्राष्ट्रिय करातेमा फेरि एकपटक इतिहास…

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि, उद्घाटन खेलमा नेपाल–थाइल्यान्ड भिडन्त

माघ ४- आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु…

बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिइने

पुस २४ गते । सरकारले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ मन्त्रिपरिषद्‍बाट स्वीकृत गरी…

चीनको नान्जिङमा नेपाली तेक्वान्दो खेलाडीको शानदार प्रदर्शन, ४ स्वर्णसहित २६ पदक हात

पुष २०- चीनको नान्जिङमा सम्पन्न एशियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान…

एनभीए भलिबलमा महिलातर्फ पुलिस र एपीएफ सेमिफाइनलमा

 पुष १५- नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ नेपाल पुलिस…

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालको पहिलो खेल थाइल्यान्डसँग

पुस ८ । जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने…

समानुपातिक निर्वाचन प्रणालीमा नयाँ मापदण्ड : ५० प्रतिशत महिला उम्मेद्वार अनिवार्य

पुष ,७- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेद्वारको बन्द सूची पेश गर्ने…

डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल

मङ्सिर २४ -  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने…

झापामा डिजिटल सुरक्षा कार्यशाला सम्पन्न

झापा- झापामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि डिजिटल सुरक्षा कार्यशाला सम्पन्न गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आइतबार सो कार्यशाला सम्पन्न गरिएको हो । इन्टरनेटको पहुँचमा वृद्धि भएसँगै यसको माध्यमबाट हुने हिंसापनि बढेको कार्यशालामा जानकारी दिइयो । इन्टरनेटको प्रयोग गरी विभिन्न सामाजिक सञ्जालको माध्यमबाट सामाजिक, आर्थिक, लैङ्गिक र यौनजन्य हिंसाको घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनले जिल्लामा भएका हिंसाको घटना र तथ्याङ्क साथै यसको अनुसन्धान र कारबाहीबारे विशेष प्रस्तुती राखेका थिए । झापामा गत आर्थिक बर्षमा हिंसासम्बन्धि १७९ वटा उजुरी परेकोमा १७५ वटा छलफलबाट टुंगिएको र ४ वटा अदालतमा मुद्धा दर्ता भएको साथै चालु आवमा ५४ वटा उजुरी परेकोमा ४३ वटा छलफलबाट टुंगिएको सुचना अधिकारी खड्काले जानकारी दिए ।सामाजिक सञ्जालहरु फेसबुक, ह्वाट्सएप, म्यासेन्जर, भाइबर आदिको प्रयोग गरी मानिसहरुले ठगी गर्ने घटना बढीरहेको भन्दै सावधानी अपनाउन उनले अग्रह गरे । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सामाजिक सञ्जालका कारण कैयन मानिसले मानसिक दबाब झेल्नुपर्ने अवस्था सिर्जना भएको बताए । मानिसको गोपनीयताको हकको ख्याल नगरी जथाभावी सामाजिक सञ्जालमा पोष्ट गर्नाले मानिसको चरित्र हत्या हुने, विभिन्न दबाब झेल्नुपर्ने अवस्था आएको बताउँदै सामाजिक सञ्जालको सदुपयोग गर्न उनले आग्रह गरे । कार्यक्रममा डीएसपी खड्का र अधिवक्ता कोपिला खड्का बस्नेतले सहजीकरण गरेका थिए । राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बु, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेती, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी लगायतको उपस्थिती रहेको थियो । नेपाल पत्रकार महासंघ झापा महिला विभाग तथा नारी सञ्चार गृह झापाको आयोजना तथा न्याय तथा विकासका लागि सामाजिक सञ्जाल र लुथरन विश्व फेडेरेशनको सहयोग रहेको थियो ।

नेपाली महिला फुटबल टोली इन्डोनेसियासँग पराजित

मङ्सिर ११ । नेपाली महिला फुटबल टोली इन्डोनेसियाविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा २–१…

झापा महिला गोल्डकपको उपाधिका लागि आज पुलिस र एपीएफ खेल्ने

कार्तिक २४– झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरी…

महानगरको समन्वयमा लैंगिक हिंसा प्रभावितका लागि आर्थिक सशक्तिकरण कार्यक्रम

२९ असोज, विराटनगर । लैंगिक हिंसा प्रभावितका लागि विराटनगर महानगरमा आर्थिक सशक्तीकरण…

नेपाली महिला टाेलीले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने

७ असोज, काठमाडौं ।नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने…

नक्खु कारागारबाट भागेका कैदीद्वारा श्रीमतीको हत्या

५ असोज, काभ्रेपलाञ्चोक । नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्।…

महिला हिंसा : समस्या र समाधान

‘घरबाटै शुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ नाराका साथ लैंगिक हिंसा विरुद्धको…

महिलामाथि हुने घरेलु हिंसा नरोकिनुका कारणहरू

जल्दै गरेको अवस्थामा फेला परेकी सिरहा कल्याणपुर -८ की कञ्चनकुमारी मण्डलको उपचारका…