एमालेले बनायो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता

0 Min Read

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा उनको नाम प्रस्ताव पेश गरेका छन् । यो प्रस्ताव केन्द्रीय कमिटीले पास गरेको छ ।

Share This Article
Leave a Comment