चैत १५ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालत मा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ ।
ओलीलाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी राधिका शाक्य ले उक्त रिट दायर गर्नुभएको हो ।
आज दर्ता भएको रिटमाथि भोलि अर्थात सोमबार सुनुवाइ हुने अदालतले जनाएको छ ।
केपी शर्मा ओलीको थुनामुक्ति माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
Leave a Comment
Leave a Comment

