नेप्से १०.८७ अङ्कले बढ्याे

0 Min Read

पुष १६- शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ८७ अङ्कले बढेर २ हजार ६ सय ३३ दशमलव ७६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ६१ प्रतिशतले उकालो लागेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

Share This Article
Leave a Comment