समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम

0 Min Read

१९ माघ- निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ । उमेर नपुगेका, मतदाता नामावलीमा नाम नभएका, जरिवाना नतिरेका, कालोसूचीमा रहेकाहरूको नाम आयोगले बन्दसूचीबाट हटाएको हो ।

यी हुन् समानुपातिक सूचीबाट हटाइएको नाम

Share This Article
Leave a Comment