पुष ११ – सञ्चार तथा सूचना प्रविधिमन्त्रीले नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुस्प कमल दाहाल सँग छुट्टाछुट्टै रुपमा भेट गर्नुभएको छ ।
मन्त्री खरेल आज देउवा निवास महाराजगञ्ज,ओली निवास गुण्डु तथा प्रचण्ड निवास हात्तीबन पुगेर छलफल गर्नुभएको हो । तिनै नेता संगको भेटमा निर्वाचन केन्द्रित तथा समसामयिक बिसयमा कुराकानी भएको बताइएको छ ।

