१० फागुन- निर्वाचन आयोगले आगामी फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार, २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरिएको हो।
भट्टराईले भने, “मतदातालाई सहज पहुँच र मतदानमा उत्साह बढाउने उद्देश्यले यो कदम उठाइएको हो।”
निर्वाचनका लागि आयोगले तीन दिन सार्वजनिक बिदा सिफारिस
Leave a Comment
Leave a Comment

