मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

0 Min Read

५ असोज, काठमाडौं । पहिरोका कारण तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणघाट सडक आइतबार दिउँसो एकतर्फी खुलेको छ । 

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले अवरूद्ध सडक एकतर्फी सञ्चालनमा आएकाे जानकारी दिएका हुन । 

पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।  

Share This Article
Leave a Comment