रसुवा बाढी : हालसम्म ७६८ शव भेटिए, १६० जना उपचारपछि डिस्चार्ज

1 Min Read

१४ भदौ-  रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट मृत्यु भएका ७६८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्ममा सबैभन्दा धेरै २६४ पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ शव भेटिएका छन् ।

हालसम्म दुई हजार ७१५ जना घाइते तथा अन्य व्यक्तिको उद्धार गरिएको यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालबाट १६० जना घाइते उपचारपछि घर फर्किएकोप्रहरी स्रोतले जानकारी दिएको छ ।

Share This Article
Leave a Comment