१० बैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन स्थगित गर्नु भएको छ । आजको मन्त्रिपरिषद् बैठकको सिफारिसमाका आधारमा राष्ट्रपतिले ससद अधिवेशन स्थगित गर्नुभएको हो ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद् को मिति २०८३/०१/०८ गतेको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो १४:०० बजे संघीय संसद भवन, सिंहदरबार मा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको थियो।
मन्त्रिपरिषद्कै सिफारिस पछि रास्ट्रपतिले ससद अधिवेशन स्थगित गर्नुभएको हो ।


