१४औं महाधिवेशनबाट निर्वाचित समितिले नै  १५औं महाधिवेशन गर्ने देउवा पक्षीय सम्मेलनको निर्णय

0 Min Read

साउन ३१ –   नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै आगामी १५औं महाधिवेशन गर्ने निर्णय देउवा पक्षीय सम्मेलनले गरेको छ ।

राजधानी काठमाण्माडौमा आज सम्पन देउवा पक्षीय नेताहरूको सम्मेलनले यस्तो निर्णय गरेको हो । उद्घाटन कार्यक्रम ‘भेला’ भनेर सुरु गरिए पनि बन्दसत्रमा आइपुग्दा नाम संशोधन गरेर ‘सम्मेलन’ राखिएको थियो । सम्मेलनमा प्रस्तुत राजनीतिक, सांगठनिकलगायत पाँचवटा प्रस्ताव पनि पारित भएका छन् ।

Share This Article
Leave a Comment