राप्रपा जिल्ला अधिवेशन

2 Min Read


भदौ २६- राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले धमाधम जिल्ला अधिवेशन गरिरहेको छ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार अहिलेसम्म ४८ जिल्ला अधिवेशन भइसकेका छन्।

‘भदौ मसान्तसम्म सबै जिल्लामा अधिवेशन भएर नेतृत्व आइसक्छ,’ उनले भने।

राप्रपाले मंसिरमा महाधिवेशन गर्दैछ।

प्रवक्ता श्रेष्ठका अनुसार मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन हुनेछ।

कुन जिल्लामा को अध्यक्ष?

१. ताप्लेजुङ- अमृत कुमार सावदेन

२. इलाम- ताराप्रसाद नेपाल३. झापा- केशवप्रसाद ओझा

४. मोरङ- मनोज बस्नेत

५. तेह्रथुम- टंकप्रसाद अधिकारी

६. सोलुखुम्बु- राजेन्द्र बस्नेत

७. ओखलढुंगा- पदम कुमारी गुरुङ

८. खोटाङ- ललित राई

९. संखुवासभा- दीपेन्द्र भण्डारी

१०. उदयपुर- ध्रुब रायमाझी

११. सप्तरी- उम्देश्वरप्रसाद साह

१२. सिराहा- शम्भुप्रसाद यादव

१३. सर्लाही- बिजय यादव

१४. पर्सा- बिना जयसवाल कुर्मी

१५. रामेछाप- भरत वाइवा

१६. सिन्धुपाल्चोक- निलध्वज थापा

१७. काभ्रेपलान्चोक- सहदेव भण्डारी

१८. भक्तपुर- अर्जुन कार्की

१९. चितवन- चेतनाथ वाग्ले

२०. लमजुङ- क्या. केबिन्द्र जंग गुरुङ

२१. मुस्ताङ- जेम्स हिराचन

२२. गोरखा- रमेशरमण खनाल

२३. म्याग्दी- वीरबहादुर थापा क्षेत्री

२४. पर्वत- शेरबहादुर उचाइ ठकुरी

२५. बाग्लुङ- विष्णुप्रसाद सापकोटा

२६. तनहुँ- इमबहादुर केसी (केदार)

२७. स्याङ्जा- ऋषिराम लामिछाने

२८. नवलपुर- विष्णुप्रसाद अधिकारी

२९. कास्की- नारायण गुरुङ

३०. नवलपरासी (बसुप)- रामभवन यादव

३१. रोल्पा- अम्मरबहादुर थापा

३२. गुल्मी- त्रिविक्रम चन्द

३३. पाल्पा- डुलबहादुर कुँवर

३४. बर्दिया- हेमन्तप्रकाश गिरी

३५. कपिलवस्तु- नारायणबहादुर सिंह ३६

दाङ- प्रेम शाह

३७. रुपन्देही- सागरप्रताप राणा

३८. मुगु- वीरचन्द बुढा

३९. हुम्ला- विकास महत

४०. सल्यान- प्रदीप थापा

४१. रुकुम पश्चिम- खम्बु खत्री

४२. दैलेख- सुरत केसी

४३. डोटी- खडक प्रसाद अग्रवाल

४४. बैतडी- इन्द्रदेवशरण भट्ट

४५. कालिकोट- मदन रोकाया

४६. भोजपुर- जनक नेपाल

४७. बारा- विनोद भारती

४८. दोलखा- गंगाबहादुर बस्नेत (रामहरि)

Share This Article
Leave a Comment